शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

यी ५ वस्तुको निर्यात बढ्यो, ६ महिनामै २३ अर्ब ७३ करोडभन्दा बढी आम्दानी


  • 532
    SHARES
  • https://indrenipost.com/index.php/posts/6254
    माघ १७, २०८० बुधबार
    यी ५ वस्तुको निर्यात बढ्यो, ६ महिनामै २३ अर्ब ७३ करोडभन्दा बढी आम्दानी

    काठमाडौं । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला पाँच वस्तुको निर्यात बढेको छ ।

    व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउडको निर्यात बढेको छ ।

    ६ महिनामा यी पाँचवटा वस्तुको निर्यातबाट २३ अर्ब ७३ करोड १४ लाख रुपैयाँ नेपाल भित्रिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij