शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

प्रि-ओपन सेसनमै नेप्से सूचक बढ्यो


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/6396
    माघ २२, २०८० सोमबार
    प्रि-ओपन सेसनमै नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक २‍‍.२२ अंकले बढेको छ । यससँगै सूचक २०६३.९२ विन्दुमा आएको छ ।  

    यो सेसनमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।    

    यसैगरी  कुल ५३ वटा कारोबार भएको छ भने २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij