शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/6474
    माघ २५, २०८० बिहीबार
    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५३ अंकले बढेको छ । यससँगै सूचक २०९४.१७ विन्दुमा आएको छ ।  

    २५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।    

    यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij