शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

सुनको भाउ स्थिर, चाँदीको बढ्यो


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/6585
    माघ २९, २०८० सोमबार
    सुनको भाउ स्थिर, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन कारोबार  सोही मूल्यमा भएको थियो ।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij