शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

नेप्से परिसूचक साढे ३० अंकले घट्यो


  • 604
    SHARES
  • https://indrenipost.com/index.php/posts/6619
    फागुन १, २०८० मंगलबार
    नेप्से परिसूचक साढे ३० अंकले घट्यो

    काठमाडौं । नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । सोमबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ । 

    यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रह्यो ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij