शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/6634
    फागुन २, २०८० बुधबार
    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १‍.११ अ‌कले बढेको छ । यससँगै सूचक २०७१‍‍‍‍‍‍‍‍.७१ विन्दुमा आएको छ ।  

    २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार हुँदा ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

    यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij