शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

नेप्से १४.४६ अंकले गिरावट


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/6700
    फागुन ४, २०८० शुक्रबार
    नेप्से १४.४६ अंकले गिरावट

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक १४.४६ अंकले घटेर बन्द भएको छ । ०.६९ अंकले घटेर २०६२.०३ विन्दुमा झरेको छ ।

    आज ३०५ धितोपत्रको एक करोड १४ लाख सात हजार २६४ कित्ता सेयर तीन अर्ब ६ करोड ९१ लाख एक हजार ७४१ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये १२ को समूहगत सूचक घटेको छ ।

    उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक ०.१५ प्रतिशतले बढेको छ । यसदिन बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले घटेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij