शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

यी हुन् कालोसूचीमा पर्ने निर्माण कम्पनी [सूचीसहित]


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/6942
    फागुन १५, २०८० मंगलबार
    यी हुन् कालोसूचीमा पर्ने निर्माण कम्पनी [सूचीसहित]

    काठमाडौं । सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

    कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउन पनि खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij