शुक्रबार, असार २० गते २०८२ Jul 04 2025 Friday
images
images

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/9431
    असार २०, २०८२ शुक्रबार
    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    बागमती, २० असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दीपेन्द्र कुमार झाको मृत्यु भएको छ । 
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको  हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij