आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

मन्त्रिपरिषद् बैठकले गर्‍यो विभिन्न १७ निर्णय [निर्णयसहित]


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/6958
    फागुन १५, २०८० मंगलबार
    मन्त्रिपरिषद् बैठकले गर्‍यो विभिन्न १७ निर्णय [निर्णयसहित]

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठककले विभिन्न १७ वटा निर्णय गरेको छ ।

    ती निर्णयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलबार सार्वजनिक गरेकी छन् ।

    मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले सोमबारको मन्त्रिपरिषद् बैठकका ती निर्णय सार्वजनिक गरेकी हुन् ।

    सरकारले गृहमन्त्रालयको प्रस्तावमा रसियामा आगामी चैत ४ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुगमन जान स्वीकृति दिएको छ ।

    त्यसैगरी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ । 

    cabinet-nirnaya-fagun-14_5UM0owvuqo.jpg

    cabinet-nirnaya-fagun-14-1_ifbZMMUZ88.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij