आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

संघीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक बस्दै


  • 379
    SHARES
  • https://indrenipost.com/index.php/posts/6961
    फागुन १६, २०८० बुधबार
    संघीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संघीय संसद् भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ । 

    संघीय संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    उक्त बैठक क्रमशः बिहान ११ः३० र दिउँसो १ः३० बजे बस्नेछ । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ भने विधायन समितिमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा दफावार छलफल हुनेछ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij