काठमाडौं । नेकपा (माओवादी केन्द्र) जारी केन्द्रीय कमिटी बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले फरक मत राखेका छन् ।
नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् ।
नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारीविहीन बनाइएको आरोप शर्माको छ ।