शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

नेप्से परिसूचक सामान्य अंकले गिरावट


  • 604
    SHARES
  • https://indrenipost.com/index.php/posts/6982
    फागुन १६, २०८० बुधबार
    नेप्से परिसूचक सामान्य अंकले गिरावट

    काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेको छ । बु

    धबार ०.८७ अंकले घटेको सेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ ।   

    यसदिन ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ ।   

    यसदिन ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij