आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

लोसपा परित्याग गरेका राजेन्द्र महतो माइतीघरबाट पक्राउ


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/6984
    फागुन १६, २०८० बुधबार
    लोसपा परित्याग गरेका राजेन्द्र महतो माइतीघरबाट पक्राउ

    काठमाठौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका नेता राजेन्द्र महतो पक्राउ परेका छन् ।

    उनीसहितका नेता कार्यकर्ताहरू माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि प्रहरीले महतोसहित विभिन्न प्रदर्शनकारीहरूलाई भद्रकालीबाट नियन्त्रणमा लिएको हो ।

    यस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू खटाइएका छन्। भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत चलेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij