आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची [कार्यसूचीसहित]


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/6988
    फागुन १७, २०८० बिहीबार
    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची [कार्यसूचीसहित]

    काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।   

    संघीय संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यासको सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश गर्नेछन् ।  

    साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

    newskarkahna-news651440..jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij