आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

नवनिर्वाचित १९ जना राष्ट्रियसभा सदस्यको शपथ सोमबार


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/7005
    फागुन १७, २०८० बिहीबार
    नवनिर्वाचित १९ जना राष्ट्रियसभा सदस्यको शपथ सोमबार

    काठमाडौं । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार हुने भएको छ ।

    सातै प्रदेशबाट निर्वाचित १९ जना सदस्यहरूलाई संघीय संसद् सचिवालयले आगामी सोमबार शपथका लागि बोलाएको हो ।

    यसअघि निर्वाचित १९ सदस्यको अवधि आइतबार सकिँदैछ । अवधि सकिने २० मध्ये एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

    उता फागुन २० बाटै रिक्त हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भने आगामी फागुन २९ गते हुने भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij