आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

सभापति देउवाले उपसभापति र महामन्त्रीलाई किन बोलाए आफ्नै निवास ?


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7006
    फागुन १७, २०८० बिहीबार
    सभापति देउवाले उपसभापति र महामन्त्रीलाई किन बोलाए आफ्नै निवास ?

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बोलाएका छन् ।

    उनले आफ्नाे निवास बुढानिलकण्ठमा बिहीबार अपाह्न छलपलका लागि बोलाएका हुन् । छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ ।

    कांग्रेसले ७ देखि १० फागुनमा महासमिति बैठक सम्पन्न गरेको थियो । त्यस्तै, आमागी २७ फागुनमा हुने राष्ट्रियसभा अध्यक्षको चुनावमा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

    उता सत्ता साझेदार दल माओवादीको स्थायी कमिटीले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको बारेमा पनि छलफल हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij