शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

रास्वपा सचिवालय बैठक जारी


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/7086
    फागुन २१, २०८० सोमबार
    रास्वपा सचिवालय बैठक जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।

    संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे रास्वपाले पार्टीमा छलफल गर्न लागेको हो ।

    हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शीर्ष दलका नेतासँगको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी थिए ।

    सोही छलफलबारे पार्टीलाई ब्रिफिङ गर्ने बैठकको कार्यसूची रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij