शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

Breaking news

एमाले-माओवादी सत्ता गठबन्धन हुने पक्का, आजै मन्त्रिमण्डल गठन हुँदै


  • 379
    SHARES
  • https://indrenipost.com/index.php/posts/7087
    फागुन २१, २०८० सोमबार
    एमाले-माओवादी सत्ता गठबन्धन हुने पक्का, आजै मन्त्रिमण्डल गठन हुँदै

    काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा (एमाले)बाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।

    बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

    एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

    सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij