शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

सरकारमा आउन प्रधानमन्त्री र ओलीको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/7110
    फागुन २२, २०८० मंगलबार
    सरकारमा आउन प्रधानमन्त्री र ओलीको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक

    काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

    बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    तर नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् ।

    नेता श्रेष्ठले सरकारमा गईहाल्ने सम्भावना नरहेको भन्दै पर्ख र हेरको नीति कायमै रहे पनि बैठकले ठोस निर्णय गर्न सक्ने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij