बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू (निर्णयसहित]


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/7347
    चैत ९, २०८० शुक्रबार
    यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू (निर्णयसहित]

    काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ ।

    मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ ।

    त्यसैगरी हुम्ला-फुकोट ४०० केभी विद्युत् प्रसारण लाइनका लागि ११३ रोपनी सरकारी जग्गा प्रयोगका लागि अनुमति दिने निर्णय पनि सरकारले गरेको छ ।

    निर्णयहरू : 

    Screenshot_20240322_164832_Chrome.jpg

    Screenshot_20240322_164835_Chrome.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij