बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

उपनिर्वाचनबारे निर्णायक छलफल गर्न एमाले सचिवालय बैठक बस्दै


  • 370
    SHARES
  • https://indrenipost.com/index.php/posts/7376
    चैत ११, २०८० आइतबार
    उपनिर्वाचनबारे निर्णायक छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

    बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।

    बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।

    बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij