मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उपनिर्वाचन

उपनिर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै प्रदान


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/7575
    चैत २७, २०८० मंगलबार
    उपनिर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै प्रदान

    काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ ।

    निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ ।

    दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

    उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

    २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij