मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

आपसी भेटवार्ता

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, संसद् अधिवेशन अन्त्यबारे छलफल 


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7633
    चैत ३०, २०८० शुक्रबार
    प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, संसद् अधिवेशन अन्त्यबारे छलफल 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवाताृ भएको छ ।

    प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसद्को चालु अधिवेशन अन्त्यबारे छलफल भएको छ । संसद् अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको एमाले अध्यक्ष ओलीले बताए ।

    सहकारीको रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यही माग राखेर कांग्रेसले २७ र २८ गतेको संसद् बैटक अवरुद्ध गरेको थियो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij