मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

एमाले संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा


  • 379
    SHARES
  • https://indrenipost.com/index.php/posts/7648
    बैशाख ३, २०८१ सोमबार
    एमाले संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

    काठमाडौं । नेकपा (एमालेले) संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

    बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij