बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

 सोमबार कति छ सुनको भाउ ? 


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/8181
    फागुन १९, २०८१ सोमबार
     सोमबार कति छ सुनको भाउ ? 

     

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार गत शुक्रबारदेखि यही मुल्यमा सुन किनबेच भइरहेको हो ।

    यस्तै आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्यमा पनि गत शुक्रबारदेखि घटबढ भएको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij