मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

ऋषिङ प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार मृत फेला

  • 271
    SHARES
  • https://indrenipost.com/index.php/posts/8365
    चैत ४, २०८१ सोमबार
    ऋषिङ प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार मृत फेला

    दमौली (तनहुँ)। जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् ।

    रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij