बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
सुरक्षा/अपराध
बिहीबार , भदौ १२ २०८२

काठमाडौँ, १२ भदौः अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान तथा तहकिकातमा प्रयोग हुने आधुनिक उपकरण र प्रविधि प्रदान गरेको छ ।बुधबार नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई ती उपकरण हस्तान्तरण गरेका हुन ।उक्त अवसरमा आइजीपी थापाले प्राप्त

बिहीबार , भदौ १२ २०८२

काठमाडौँ, १२ भदौ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२, सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरिएको छ । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ परेका उनलाई बुधबार नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको

बिहीबार , साउन २९ २०८२

काठमाडौँ, २९ साउनः जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको थुप्रो लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ मुद्दा बैंकिङ कसुरका रहेका छन् ।सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र

बुधबार, साउन २८ २०८२

काठमाडौं, १३ साउन — नेपाल प्रहरीले एकसाथ २० जना प्रहरी उपरीक्षक एसपी र ४१ जना प्रहरी नायब उपरीक्षक डिएसपी को सरूवा गरेको छ ।मंगलबार प्रहरी प्रधान कार्यालयले नयाँ सरूवा सूची सार्वजनिक गरेको हो । हालै बढुवामा परेका ११ जना एसपीलाई पदस्थापन गरिएको छ भने ९

बुधबार, साउन २८ २०८२

काठमाडौँ, २८ साउनः सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको लिङ्क खोलेर ठगीमा पर्ने घटना बढ्दो क्रममा रहेको नेपाल प्रहरीले चेतावनी दिएको छ । पछिल्लो समय धितोपत्र बजारको जानकारी दिने नाममा ‘नेप्से एआई’ नामक एप डाउनलोड गराएर करोडौं रुपैयाँ ठगी गरिएको उजुरी प्रहरीको साइबर ब्यूरोमा पुगेको छ

बुधबार, साउन २१ २०८२

राजविराज सप्तरी, २१ साउनः प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनापछि आज राजविराजमा दिनभर प्रदर्शन जारी रह्यो । मृतक लालु यादवप्रति न्यायको माग गर्दै स्थानीय बासिन्दा तथा आफन्तजनले जिल्ला प्रहरी कार्यालय अगाडि बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन थालेका थिए ।प्रदर्शनकारीहरूले राजविराजको प्रमुख व्यापारिक केन्द्र दशन्

बुधबार, साउन २१ २०८२

राजविराज सप्तरी, २१ साउनः मदिरा तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको प्रहरी सर्च अपरेसनका क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । राजगढ गाउँपालिका –२ कमलपुरका ३६ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।प्रहरीका अनुसार भारतीय सीमासँग सटेको

आइतबार, साउन १८ २०८२

चितवन, १८ साउनः जिल्लामा अपराध नियन्त्रण तथा कानुनी प्रक्रिया कार्यान्वयनमा चितवन प्रहरीले उल्लेखनीय सक्रियता देखाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले विगत आर्थिक वर्षमा विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेका १,५०८ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार

शनिबार, साउन १७ २०८२

बागमती, १७ साउन मकवानपुरको मकवानपुरगढी गाउँपालिका५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४५ वर्षीय मानबहादुर शिवभक्तिलाई आफ्नी ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिची हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालका अनुसार

शनिबार, साउन १७ २०८२

काठमाडौँ, १७ साउन — राजधानी काठमाडौँमा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले सञ्चालनमा ल्याएको ‘अपरेशन’ रोकिने संकेत देखिएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले गुण्डा र अपराधिक समूहको गतिविधि नियन्त्रण गर्न अपरेशन सघन रूपमा अघि बढाइने बताएका छन् ।“गुण्डाहरूले

शनिबार, साउन १० २०८२

सिरहा, १० साउनः सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसण्डीबाट प्रहरीले गोली प्रहार गरी लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारत बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन ।प्रहरीका

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउन । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूलाई निर्देशन दिँदै परिपत्र जारी गरेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशनको आधारमा यो

मंगलबार, साउन ६ २०८२

काठमाडौँ, ६ साउनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

सोमबार, साउन ५ २०८२

काठमाडौँ, ५ साउन नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवा सिफारिस गरिएको छ।गृह मन्त्रालय अन्तर्गतको बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।बढुवा सिफारिसमा परेका अधिकृतहरूमा तुलबहादुर कार्की, राकेश सिंह,

शनिबार, साउन ३ २०८२

दोधारा चाँदनी कञ्चनपुर, ३ साउन । महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको हुदा कैदीबन्दीले सास्ती भोग्नु परेको छ ।जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भएपनि कारागारमा क्षमताभन्दा तेब्बर बढि ४५६ जना कैदी बन्दी राखिएको छ ।

सोमबार, असार १६ २०८२

काठमाडौ । मिति २०८२।०३।१३ गते, १७ ०० बजेको समयमा नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिइ भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त

सोमबार, असार १६ २०८२

काठमाडौ । मिति २०८२।०३।१३ गते, १७ ०० बजेको समयमा नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिइ भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त

बिहीबार , जेठ १५ २०८२

काठमाडौं । पोखरा महानगरपालिका–२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । साथीहरूका साथमा पौडी खेल्न गएका माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब

बुधबार, जेठ १४ २०८२

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सहयोग पु-याउन आफू तयार रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान प्रारम्भ गरिसकेकाले अनुसन्धानमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि आफू

बुधबार, जेठ १४ २०८२

काठमाडौँ।भिजिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका गृहमन्त्री रमेश लेखकले प्रतिपक्षीलाई तर्साएर पदबाट राजीनामा नदिने अडान लिएका छन्। मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्न पाएका थिएनन्। उनले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरूलाई थुप्रै प्रश्न गर्दै

मंगलबार, जेठ १३ २०८२

काठमाडौँ। देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको

मंगलबार, जेठ १३ २०८२

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ । सुदूरपश्चिम प्रहरी ट्राफिक

आइतबार, जेठ ११ २०८२

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्

शनिबार, जेठ १० २०८२

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका १ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको

शनिबार, जेठ १० २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताउँदै कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजिनामा दिन आवश्यक नरहेको जिकिर गरेका छन् । शनिबार काठमाण्डौंमा सञ्चारकर्मीहरुसित संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री लेखकले गृहमन्त्रालयमा हजारौँमा नभएर लाखौँ कर्मचारी रहेको बताए । “ गृह

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij