मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

चितवनबाट आउँदै गरेको गाडि धानकोटमा दुर्घटना एक जनाको मृत्यु 


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/8450
    चैत १०, २०८१ आइतबार
    चितवनबाट आउँदै गरेको गाडि धानकोटमा दुर्घटना एक जनाको मृत्यु 

     काठमाडौं। चितवनबाट आउँदै गरेको हायस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया महिला रहेकी छिन् । उनको पहिचान खुल्न सकेको छैन।  दुर्घटनामा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्‍यु भएको हो ।

    यस्तै दुर्घटनामा परी चितवनको कालिका नगरपालिका–७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ३३ वर्षीया बिन्दु देवकोटा, बिन्दुको छोरा दिब्यन पोख्रेल (डिस्चार्ज भइसकेका), ४० वर्षीया अनिता थापा, ३७ वर्षीय मोहित गुरूङ, २५ वर्षीय सीमा कुमाल, २० वर्षीया कुसुम राई उपचाररत छन् ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij