मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य स्थिर


  • 712
    SHARES
  • https://indrenipost.com/index.php/posts/8471
    चैत १२, २०८१ मंगलबार
    सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ५०० सय रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै, चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij