मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सुनको मुल्य फेरी बढ्यो १३ सय रूपैयाँ  

  • 919
    SHARES
  • https://indrenipost.com/index.php/posts/8496
    चैत १४, २०८१ बिहीबार
    सुनको मुल्य फेरी बढ्यो १३ सय रूपैयाँ  

    काठमाडौं। एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।

    यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।  

    साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।  

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij