शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

 विज्ञापन संघका अध्यक्षमा कोइराला निर्वाचित 


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8546
    चैत १८, २०८१ सोमबार
     विज्ञापन संघका अध्यक्षमा कोइराला निर्वाचित 

     
    काठमाडौं ।  राष्ट्रिय विज्ञापन संघको दोस्रो साधरण सभाबाट प्रदिपप्रसाद कोइराला निर्वाचित भएका छन् । शनिबार शुक्रबार भएको विज्ञपन संघको दोस्रो साधरण सभाबाट  अध्यक्षमा कोइराला निर्वाचित भएका हुन् । 


    अध्यक्ष कोइराला नेतृत्वमा  निवर्तमान अध्यक्षः धर्मेन्द्र काजी श्रेष्ठ, प्रथम उपाध्यक्ष, अमृत कुमार पन्थी, द्धितिय उपाध्यक्ष आशिष खड्कालाई समेत कमिटीमा राखिएको छ । यस्तै महासचिवमा विमल खड्का, सचिवमा नवराज निरौला, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा चन्द्रकान्त अवस्थी, सदस्यमा राधा कुमारी पराजुली, बसन्त योगी, रवि अर्याल, सविन पोख्रेल, कुलराज भट्टराई, अनुप अधिकारी, अदिप पाठक लगायत छन् । 
    दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनलाई सब्य तथा भब्य बनाउन सहयोग गर्नुहुने सुचना प्रबिधी तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यु , बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई,  मिडिया एलायन्सका अध्यक्ष भास्कर राजकर्णिकार लगायत  बिज्ञापन एजेन्सिका प्रतिनिधि, सञ्चार उद्यमी, सञ्चारकर्मीहरुले शुभकामना दिएका थिए ।  
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij