मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

रास्वपा कार्यबाहक प्रवक्ता झाले भने – मंगलबार बस्ने संसद बैठक सामान्य हुने छैन


  • 280
    SHARES
  • https://indrenipost.com/index.php/posts/9242
    जेठ ११, २०८२ आइतबार
    रास्वपा कार्यबाहक प्रवक्ता झाले भने – मंगलबार बस्ने संसद बैठक सामान्य हुने छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनीष झाले आगामी संसद बैठक सामान्य नहुने चेतावनी दिएका छन् ।

    उनले आगामी संसद बैठकमा रास्वपा विभिन्न विषयमा सशक्त रूपमा प्रस्तुत हुने बताए ।

    झाले अरु दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने तर पुरानो दललाई थुनामा राख्न प्रमाणित हुनुपर्ने अवस्था देखिएको जिकिर गरे ।

    उनले देशमा सुशासनका लागि आन्दोलनमै जानुपर्ने अवस्थाका बारेमा पनि बैठकमा छलफल भएको झा बताउँछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij