शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदमा अनियमितता गरेको शङ्का


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/940
    असोज १३, २०७८ बुधबार
    मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदमा अनियमितता गरेको शङ्का

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । प्रदेश २ सरकारले साइकल खरिद कार्यमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले उक्त कार्यालयमा छापा मारेको हो ।

    छात्राहरुलाई साइकल वितरण गर्नका लागि खरिद प्रक्रियामा अनियमितता भएकोले अनुसन्धान गर्न आयोगले निर्णय गरेको हो । सो निर्णयका आधारमा उजुरी परेको तथा सञ्चारमाध्यममा आएको विषयसँग जोडिएका कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij