शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

काठमाडौंमा आज राति १२ बजेदेखि मेला, महोत्सव, नारा जुलुस लगाउन नपाइने


  • 4.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/952
    असोज १४, २०७८ बिहीबार
    काठमाडौंमा आज राति १२ बजेदेखि मेला, महोत्सव, नारा जुलुस लगाउन नपाइने

    काठमाडौं । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ । 

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा  घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । 

    अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ । 

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij