आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
विविध
आइतबार, फागुन १८ २०८१

 काठमाडौं । बेलायतले युक्रेनलाई २.२६ विलियन पाउण्ड ऋण सहयोग गरेको छ । यो सहयोग युक्रेनले हतियार किन्न वा हतियार निर्माण गर्न खर्च गरिने बताएको छ । बेलायती प्रधानमन्त्री कीर स्टार्मर र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच लण्डनमा भएको वार्तापछि बेलायतले युक्रेनलाई यो परिमाणको सहयोग गरेको हो ।

आइतबार, फागुन १८ २०८१

 काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया

शनिबार, फागुन १७ २०८१

काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको आरपीएलएएनको बैठकले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व

शुक्रबार, फागुन १६ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपालजापान फ्रेन्डसिप समिट२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन् । सोही समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच

शुक्रबार, फागुन १६ २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।  तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका

शुक्रबार, फागुन १६ २०८१

काठमाडौं ।  आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र

बिहीबार , फागुन १५ २०८१

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका(३ की युवती हराएपछि दुई स्थानीय समूहबीच झडप भएको घटनामा सहमति भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच पाँच बुँदे सहमति भएको हो। दुई स्थानीय समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। स्थानीय विजय धवलको उपचारको क्रममा मृत्यु

बिहीबार , फागुन १५ २०८१

 काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत बिहीबार सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो

बिहीबार , फागुन १५ २०८१

काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेलखावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय

बिहीबार , फागुन १५ २०८१

काठमाडौं । हेटौँडा उपमहानर ६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीय कमलबहादुर बोहरा छन् ।दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यसप्रकारको संवाद गरेका हुन् ।

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफूले मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेको जानकारी दिएका हुन् ।  विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे जानकारी लिन सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले एक्सन रूमबाट छलफल गर्न लागेका छन्

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । कसैलाई थाहा नै नदिएर अमेरिकी सेना नेपाल आएर फर्किएका छन् । अमेरिकी वायुसेनाको जहाजमार्फत उनीहरू नेपाल आएर फर्केका हुन् । बिहीबार बेलुकी ५ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका ती सेना शुक्रबार बिहान ९ः२० बजे फर्केको विमानस्थल स्रोतले जनाएको छ । यद्यपि अमेरिकी सेनाहरू नेपाल

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उहाँको सांसद पद फुकुवा गर्न माग गरेका हुन् । रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर

बुधबार, माघ २३ २०८१

काठमाडौं । महिला त्रिकोणात्मक टी२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ । बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन् । फेबे मोल्केनबोयर पनि

बुधबार, माघ २३ २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । यहीँ माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ

बुधबार, माघ २३ २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने

सोमबार, माघ २१ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गरेका छन् ।  सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे  । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त

सोमबार, माघ २१ २०८१

काठमाडौं । तराई–मधेस केन्द्रित दलहरूको संयुक्त बैठक बस्ने भएको छ । ८ दलहरू मिलेर संयुक्त मोर्चा निर्माणका लागि बैठक बस्ने भएको हो ।  आज (सोमबार) दिउँसो १ बजे सिंहदरबारस्थित नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्दैछ ।  मधेस तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका

सोमबार, माघ २१ २०८१

काठमाडौं ।

आइतबार, माघ २० २०८१

काठमाडौं । त्रिकोणात्मक टीट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका

आइतबार, माघ २० २०८१

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् । बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताए । उनले मुलुकमा पछिल्लो समय महिला हिंसा बढेको उल्लेख

आइतबार, माघ २० २०८१

काठमाडौं । यो आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जसमा अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशत वृद्धि देखिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार, यो वृद्धि दर अघिल्लो वर्षको २२.२ प्रतिशत वृद्धिको तुलनामा निकै कम छ । त्यसैगरी, खुद द्वितीय आय

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे धारणा राखेका छन् । आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक्ताका आधारमा संविधान संशोधन हुने बताएका छन् । यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउनेभन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij