सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
विविध
शुक्रबार, माघ १८ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउनेभन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्नुहुँदै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे । संसद्मा

बिहीबार , माघ १७ २०८१

काठमाडौं । विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको थियो । उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउको विषयमा सामान्य छलफल भएको थियो ।  बैठकमा उपस्थित रास्वपा कार्यवहाक सभापति डोलप्रसाद अर्याल ‘डिपी’ले सभापति रविमाथि कांग्रेस–एमाले नेतृत्वको सरकारले प्रतिशोध साँधेको

बिहीबार , माघ १७ २०८१

काठमाडौं । नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् । प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल

बिहीबार , माघ १७ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले अध्यादेश अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । कांग्रेसएमाले नेतृत्वको गठबन्धन सरकारले नियतबस् अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निष्कर्ष निकालेको संघीय सांसद एवं माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार

बुधबार, माघ १६ २०८१

काठमाडौं । अखिल (क्रान्तिकारी)को कोषाध्यक्ष पदमा चार पक्षीय प्रतिस्पर्धा भएको थियो ।  उक्त पदमा संस्थापन र इतरपक्षसहित चार पक्षीय प्रतिस्पर्धा भएको हो ।  कोषाध्यक्षको इतर पक्षमा पार्टी उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत पक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो ।  शनिबार भएको निर्वाचनमा केन्द्रीय कोषाध्यक्षमा फूलमाया

बुधबार, माघ १६ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को अध्यक्ष पदका उमेदवाद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  शनिबार सम्पन्न निर्वाचनको मतगणना अनुसार अध्यक्षका उमेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उक्त समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको मतगणना

बुधबार, माघ १६ २०८१

काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ ।  यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली

सोमबार, माघ १४ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को खुल्ला उपाध्यक्ष पदका उमेदवार अटल आचार्यले लोकप्रिय मत पाएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा आचार्यले लोकप्रिय मत पाएका हुन् । हालसम्म मतगणना भएका प्रदेशमा उनले आफ्नो मत घटाएका छैनन् । कोशी, मधेस, गण्डकी,

शुक्रबार, माघ ११ २०८१

रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा रूसी क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको बदलामा रूसले युक्रेन नजिकै ड्रोन आक्रमण गरेको हो । युक्रेनी आक्रमणका कारण एक विशाल रूसी कारखानामा सेवा अवरूद्ध भएको थियो । मस्कोले

शुक्रबार, माघ ११ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज ‘भर्चुअल’रुपमा उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गरेका हुन् । उनले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा

शुक्रबार, माघ ११ २०८१

काठमाडौं ।आइसिसी यु१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव

शुक्रबार, माघ ११ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संघठन अखिल (क्रान्तिकारी)को केन्द्रीय खुल्ला उपाध्यक्षमा सहिद पुत्र अटल आचार्यले उमेदवारी दर्ता गराएका छन् । भोलि (शनिबार) हुने अखिल (क्रान्तिकारी)को निर्वाचनमा आचार्यले आफ्नो उमेदवारी दर्ता गराएका हुन् । परिवर्तनको संवाहक अखिल (क्रान्तिकारी)को वलिदानको गाथालाई नयाँ उचाइमा पुर्याउने संकल्पसहित आफूले

बिहीबार , माघ १० २०८१

काठमाडौं । सहकारी बचत अपचन अभियुक्त रवि लामिछानेका वकिलले बहसै नगरी घर फर्किएका छन् । जिल्ला अदालत रूपन्देहीमा वकिलहरूले रविको पक्षमा बहस नै नगरी घर फर्किएका हुन् ।  सहकारी बचत अपचलन अभियोगमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा छुनछेक बहस चलिरहेको छ । बिहीबार सुप्रिम

बिहीबार , माघ १० २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अदालतमा बहस जारी छ । सहकारी ठगीमा पक्राउ परेका रविको बुधबार हाजिरी जमानीमा रिहा भए पनि बिहीबारबाट थुनछेक बहस सुरु भएको हो ।   हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी

बिहीबार , माघ १० २०८१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।   बुधबार विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण

बिहीबार , माघ १० २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अवस्था असहज बन्दै गएको बताएका छन् ।  बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् धरासायी बन्दै गएको बताएका हुन् ।  सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी

बुधबार, माघ ९ २०८१

काठमाडौ. । रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ। न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । रविविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा

बुधबार, माघ ९ २०८१

काठमाडौं । आइसिसी महिला यु१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित

बुधबार, माघ ९ २०८१

काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए

मंगलबार, माघ ८ २०८१

काठमाडौं । पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्को खुल्ला सदस्यमा धर्मराज जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।  यहीँ माघ १८ मा हुने उक्त परिषद्को निर्वाचनका लागि खुल्ला सदस्यमा जैशीले उम्मेदवारी दर्ता गराएका हुन् ।  उनले उम्मेदवारी दर्ता गर्दै आफूले परिषद्का लागि पुर्याएको योग्दानबारे उल्लेख गरेका छन्

मंगलबार, माघ ८ २०८१

काठमाडौइं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ ।   संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक बिषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय

मंगलबार, माघ ८ २०८१

काठमाडौं । सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी सगरमाथा संवाद तयारीको घोषणा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो । समारोहमा मन्त्री, सचिव, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रमुख, जलवायु क्षेत्रमा काम

मंगलबार, माघ ८ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन

सोमबार, माघ ७ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको आराेप लगाएका छन् । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए । उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धति उल्लंघन गर्दै अध्यादेश जारी गरेको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij