मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
समाचार
सोमबार, जेठ १२ २०८२

काठमाडौँ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन थालिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंबाट बयान लिन थालिएको हो । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुँदैछ । भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक

आइतबार, जेठ ११ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् । एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले

शुक्रबार, जेठ ९ २०८२

काठमाडौं

शुक्रबार, जेठ ९ २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया

बिहीबार , जेठ ८ २०८२

   काठमाडौं । पूर्वप्रधानमन्त्री  बाबुराम भट्टराईले राज्यपक्ष र तत्कालीन अवस्थाको सशस्त्र विद्रोहमा होमिएको पक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रिया टुङ्गोमा पुराउनुपर्ने बताएका छन् ।  नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल’ कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना

सोमबार, जेठ ५ २०८२

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं ।  पोखरामा बस दुर्घटना भएको छ। पोखरा महानगरपालिका–२२ स्थित विश्व शान्ति स्तूपनजिकै बुधबार दिउँसो ग १ ख ३८८६ नम्बरको नगरबस दुर्घटना भएको हो। २६ जना सवार बस दुर्घटना हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गरेका छन् । गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद एक करोड

बुधबार, बैशाख ३१ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।  आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो कसरी फैलियो

सोमबार, बैशाख २९ २०८२

काठमाडौं। विश्वका शान्ति दुत गौतम बुद्दको जन्म दिनको अवसर पारेर नेपालसहित विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ । भगवान् शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६६, कपिलबस्तु जिल्लामा भएको मानिन्छ ।  यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ईशा पूर्व ५६६ भन्दा पहिले नै भएको देखिन आउँछ

बिहीबार , बैशाख २५ २०८२

  काठमाडौं ।  आज विश्व स्मृति एवं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन

बुधबार, बैशाख २४ २०८२

खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी

मंगलबार, बैशाख २३ २०८२

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बता । राष्टिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले सरकार जनताको सूचनाको हकको प्रभावकारी प्रवर्द्धन गर्नमा प्रतिबद्ध रहेको स्पष्ट पारे। सञ्चारमन्त्री गुरुङले भने, ‘सरकार नागरिकको

सोमबार, बैशाख २२ २०८२

काठमाडौं ।  लमजुङका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घैँटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा– ३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले २८ वर्षको उमेर हुँदा पनि नागरिकता पाउन सकेका छैनन् । उनीसँग न कुनै कागजात छ न त कोही

बुधबार, बैशाख १७ २०८२

 सत्ता गठबन्धनको बैठक बालुवाटारमा  काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो। सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता

मंगलबार, बैशाख १६ २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन् । जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ९ झुँगामा मंगलबार आयोजित खबरदारीसभामा उनले जनताको

आइतबार, बैशाख १४ २०८२

   काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा दिएको हो । महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री

बुधबार, बैशाख १० २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकार निभ्दै गएको बत्तीजस्तो रहेको टिप्पणी गरेको छ। समसामयिक विषयवस्तु र वर्तमान परिस्थितीबारे धारणा सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिहरूले त्यो पुष्टि हुने बताएका हुन्। ‘अरूलाई त

शनिबार, बैशाख ६ २०८२

काठमाडौं। सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित निर्वाचित भएकी छिन् । उनकी अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले ८७ मत ल्याएकी छिन्। प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएका छन्। महासचिवबाहेक सबै

बिहीबार , बैशाख ४ २०८२

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका९, निवासी (नाम परिवर्तन) १८ वर्षीया सिमा खातुन कक्षा १२ मा पढ्छिन्। उनी हरिपुर्वा नगरपालिका५, मा रहेको श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत छिन्। बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा उनी पछिल्लो समय बालविवाह हुन नदिन लागिपरेकी छिन्। विभिन्न सङ्घसंस्थामा जोडिएपछि

बिहीबार , चैत २८ २०८१

  काठमाडौं । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बुधबार राति सायल गाउँपालिका वडा ६ दल्लेखका लहरी नागरीको घरमा चट्याङ लागेर उनकी श्रीमती अन्दाजी ३२र३३ बर्षीय कमला नगरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद

बुधबार, चैत २७ २०८१

काठमाडौं ।आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक पुरुषलाई पक्राउ गरेको छ।साइबर ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले केही दिनअघि वीरगन्जको छपकैयाबाट ती पुरुषलाई पक्राउ गरेको हो।उनीविरुद्ध करणी सम्बन्धी कसुर र विद्युतीय कारोवार ऐन-२०६३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको

मंगलबार, चैत २६ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मूख्यतया सफा रहेको छ। आज कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी

सोमबार, चैत १८ २०८१

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।  इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij