बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

बैतडीमा मध्यरातमा भूकम्प


  • 973
    SHARES
  • https://indrenipost.com/index.php/posts/9211
    जेठ ९, २०८२ शुक्रबार
    बैतडीमा मध्यरातमा भूकम्प

    काठमाडौं । मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो।

    रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij