आइतबार, भदौ १५ २०८२
काठमाडौँ, १५ भदौः नेपाल राष्ट्र बैंकले दशैँ, तिहारलगायत चाडपर्वलाई लक्ष्यित गर्दै यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, प्रदेश कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर,