बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

विदेशी मुद्राको बिक्री दर

यस्तो छ, आजको विदेशी मुद्रा बिक्री दर


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1018
    असोज १९, २०७८ मंगलबार
    यस्तो छ, आजको विदेशी मुद्रा बिक्री दर

    काठमाडौं । विदेशी मुद्राको बिक्री दर आज १ रुपैयाँले बढेको छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर १ को खरिद दर ११८ रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा रहेको छ । 

    त्यस्तै युरो १ को खरिद दर १३७ रुपैयाँ ९१ पैसा र बिक्री दर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १४ पैसा पुगेको छ भने बिक्री दर १६१ रुपैयाँ ९६ पैसा पुगेको छ । 

    यस्तो छ, आजको दरभाउ :

    dallor.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij