बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9528
    असार ३१, २०८२ मंगलबार
    सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

    काठमाडौँ, ३१ असार । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन । 
    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका छन । यसअघि मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । 
    नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij