सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

सुन-चाँदीको मूल्य घट्यो


  • 847
    SHARES
  • https://indrenipost.com/index.php/posts/1453
    कात्तिक १०, २०७८ बुधबार
    सुन-चाँदीको मूल्य घट्यो

    काठमाडौं । सुनको भाउमा आज ह्वात्तै गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९२ हजार प्रतितोला र तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

    मंगलबार भने छापावाल सुन ९२ हजार ६ सयमा र तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै आज चाँदी पनि सस्तिएको छ। अघिल्लो दिन १२ सय ६५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज १५ रुपैयाँ सस्तो भएको छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij