बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रि ओपन सेसनमा ७.१० अंक बढ्यो नेप्से


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3153
    माघ ११, २०७८ मंगलबार
    प्रि ओपन सेसनमा ७.१० अंक बढ्यो नेप्से

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ । सोमबार ९९.८६ अंक घटेर २८२०.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.१० अंक बढेर २८२७.७५ विन्दुमा पुगेको छ ।

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२१ अंक बढेको छ ।

    मंगलबार प्रि ओपन सेसनमा १६ कम्पनीको २५ लाख ९२ हजार ८७९ रुपैयाँ ९९ पैसा बराबरको ७ हजार १३३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएकामध्ये ११ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको सेयरमूल्य घटेको छ । सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij