बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3177
    माघ १३, २०७८ बिहीबार
    घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा नौं सयले घटेको हो । बुधबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १२९० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij