बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

बढ्यो सुनको भाउ, चाँदीको स्थिर


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3283
    माघ २०, २०७८ बिहीबार
    बढ्यो सुनको भाउ, चाँदीको स्थिर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

    यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै तेजावी सुनको भाउ ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    चाँदीको भाउ भने बिहीबार स्थिर देखिएको छ । चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij