चिनियाँ राष्ट्रिपति सी जिन फिङले चिनको ग्रामिण क्षेत्रमा रहेका लाखौं नागरिकहरुलाई गरिबीबाट मुक्त गर्ने अभियानको आफैले नेतृत्व गरिरहनुभएको छ । चिनियाँ नेतृत्वले २०२० सम्ममा गरीबी उन्मूलन गर्ने लक्ष्य बनाएर तीव्र रुपमा काम गरिरहेको थियो । यसमा कोरोना महामारीले केही प्रभाव पारेको भएपनि मार्चको शुरुमा शीले गरिबी निवारण सम्बन्धी एक ठूलो टेलिभिजन सम्मेलन बोलाउनुभएको थियो। त्यहाँ उनले अन्तिम म्याद दोहोर्याए र कोरोनाका कारण अचानक हड्ताल भए पनि बर्षको अन्त्यसम्म बाँकी दशैं लाखभन्दा बढी मानिसहरूलाई गरीबीबाट बाहिर निकाल्ने प्रतिज्ञा गर्नुभो।