सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रतितोला १६ सयले घट्यो सुनको मुल्य


  • 955
    SHARES
  • https://indrenipost.com/index.php/posts/3689
    फागुन ४, २०७८ बुधबार
    प्रतितोला १६ सयले घट्यो सुनको मुल्य

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । 

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार  छ सय रुपैयाँ रहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij