सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रि ओपनमा ५ अंक बढ्यो नेप्से


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3691
    फागुन ४, २०७८ बुधबार
    प्रि ओपनमा ५ अंक बढ्यो नेप्से

    बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढेको छ ।

    मंगलबार ५३.३० अंक बढेर २७५४.२८ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.०८ अंक बढेर २७५९.३७ विन्दुमा पुगेको छ ।

    यस दिन प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ ।

    बुधबार प्रि ओपन सेसनमा १४ कम्पनीको २६ लाख ७८ हजार ५२ रुपैयाँ बराबरको ४ हजार ९२९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij