सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सुनको मूल्य तोलामा एक हजारले बढ्यो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3719
    फागुन ५, २०७८ बिहीबार
    सुनको मूल्य तोलामा एक हजारले बढ्यो

    नेपाल सुनचाँदी व्यवसायी महासंघले विहीबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रुपैयाँ रहेको छ ।

    बुधबार ९५ हजार एक सय रुपैयाँ रहेको थियो । 

    आज सुन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार  छ सय रुपैयाँ रहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij